Rule 21
निरीक्षकलाई बाधा बिरोध गर्न नहुने
निरीक्षकले नियम ३ बमोजिम निरीक्षण जाचबुझ वा खानतलासी गर्दा निजलाई औषधि धनी, निजको प्रतिनिधि वा अरु कसैले बाधा विरोध गर्न हुदैन ।